३ असार २०८१, सोमबार

Tag: केपी शर्मा ओली

एमालेले कसैसँग गठबन्धन नगर्ने अध्यक्ष ओलीको स्पष्टोक्ति

जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने स्पष्ट पारेका छन् । नेकपा (एमाले) धनुषाले आज आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने