५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

ओलीको आशंका : गठबन्धनको पोल खोलिने डरले जबराको बयान रोकिन सक्छ

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् । गृहजिल्ला झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज बिहीबार दिउँसो पत्रकारहरूसँग संक्षिप्त कुराकानी