५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

ओलीको स्वास्थ्यमा सुधार, आज चुनावी कार्यक्रममा सहभागी हुने

दमक । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुगेका अध्यक्ष ओली रुघाखोकीसँगै ज्वरो आएर अस्वस्थ भएका थिए । ओली अस्वस्थ भएपछि हिजो प्रेस चौतारी झापाले दमकमा