३ असार २०८२, मंगलबार

Tag: केपी शर्मा ओली

ल्होसारले राष्ट्रिय एकता प्रवद्र्धन हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । ल्होछारका