१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ओली-प्रचण्ड वार्ता असफल : ओली सचिवालय बैठकको अडानमा, प्रचण्ड स्थायी कमिटीको पक्षमा

काठमाडौँ, साउन १९ । पार्टीको आन्तरिक विवाद मिलाउन सहमति खोज्ने उद्धेश्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको वार्ता आज सकिएको छ । बालुवाटार स्रोतका अनुसार आजको वार्ता सौहार्दपूर्ण तरिकाले