१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीद्वारा अध्यादेशमार्फत कानून बनाउने कदमको स्वागत

काठमाडौँ, २६ भदौ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ । ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले बिहीबार एसिड पीडित