काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले