३२ असार २०८२, बुधबार

Tag: केपी शर्मा ओली

अतिक्रमित भू-भाग कूटनीतिक आधारमा फिर्ता लिन्छौ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पार्नु भएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,