८ जेष्ठ २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्यान्ड जाँदै

७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जाँदै छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली