प्रचण्डलाई ओलीको चेतावनी : बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ, सडकमा तमासा नदेखाए हुन्छ”
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गर्दै आएपछि ओलीले यस्तो बताएका हुन् । प्रवासी नेपाली एकता मञ्चको भर्चुअल