काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो पुगेको बताएका छन् । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास