२० असार २०८३, शनिबार

Tag: केपी शर्मा ओली

वर्षमान पुन मन्त्री पदवाट हटेपछि किन एकाएक प्रधानमन्त्री ओलीप्रति आक्रोशित हुदैछन् ?

काठमाडौँ । पूर्वमन्त्री तथा प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता वर्षमान पुन उर्जामन्त्री पदवाट हटेपछि एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित हुँदै हलचल पैदा गर्ने खालका अभिव्यक्ति दिइरहेका छन् । उनले किन यस्तो अभिव्यक्ति दिनुको पछि के कारण छ भन्ने चासो राजनीतिक