१४ जेष्ठ २०८१, सोमबार

Tag: केपी शर्मा ओली

सी जिनपिङ नेपाल आउने भएपछि ओलीले भोलि पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

२२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएपछि नेपालले उठाउने एजेण्डाबारे ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् ।