१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

भीम रावलले ओलीलाई कविताबाट कटाक्ष : “फुटायौ तिमीले जुटेको पार्टी रुवायौ देशलाई”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कविताबाट कटाक्ष गरेका छन् । नेता रावलले कवितामा ओलीलाई इतिहासदेखि भविष्यको समेत ख्याल गर्न भनिएको छ । फुटायौ तिमीले जुटेको पार्टी रुवायौ देशलाई भङ्ग