५ जेष्ठ २०८३, मंगलबार

Tag: केपी शर्मा ओली

विष्णु रिमालको प्रश्न : ओली प्रचण्ड-नेपालको गोठालो होर पार्टीवाट निकाल्ने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले नेपाली कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन् । रिमालले कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव जाने तयारीमा रहेको बताए । प्राईम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासँग कुरा