१६ आश्विन २०८३, शुक्रबार

Tag: केपी शर्मा ओली

सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि ओली हाँसेर बसेका छन्, हामी हाँस्न सक्दैनौं : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । आजको एक बैठकमा बोल्दै दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने तर केपी ओली भने हाँसेर बसेको प्रचण्डले बताए । दाहालले संसद् विघटन गर्ने निर्णयले