२७ जेष्ठ २०८३, बुधबार

Tag: केपी शर्मा ओली

ओली र माधव उस्तै हुन् भन्दा मलाई पोल्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने टिप्पणी गरेका छन् । आज बिहान सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा