प्रधानमन्त्री ओलीले किन हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई ?
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको बुझिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको