५ फाल्गुन २०८२, मंगलबार

Tag: केन्द्रीय समिति

एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय समितिलाई दशौ महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको प्रचार