१३ बैशाख २०८१, बिहिबार

Tag: केन्द्रीय समिति

फुट नजिक नेकपाः केन्द्रीय समितिमा को कता ? (सुचिसहित)

काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गदैछन्