६ बैशाख २०८१, बिहिबार

Tag: केन्द्रीय समिति

तरुण दलको केन्द्रीय समितिमा पुरुषोतम चौलागाई मनोनित

काठमाडौँ । तरुण दलको केन्द्रीय समितिमा पुरुषोतम चौलागाई मनोनित भएका छन् । नेपाली कांग्रेस शंखरापुरका युवा नेता पुरुषोतम चौलागाईं तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा तरुण दलको केन्द्रीय कार्य समितिलाई