१६ असार २०८३, मंगलबार

Tag: केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ । रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने भएको हो । रास्वपाको आज बस्ने बैठकमा समसामयिक