संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । काँग्रेसले आज संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको हो । पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन