कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन थापा अनुपस्थित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आज शुक्रबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पार्टी सभापति गगन थापा अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर बैठक सुरु भएको छ । पदबाट