१५ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आज काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि महरालाई गत १९ गते प्रहरीले पक्राउ गरेको थियो । बहस सकिएपछि महरा छुटने,