७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्णबहादुर महरा

उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’

६ मंसिर, काठमाडौं । कृष्णबहादुर महराले दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ । जिल्ला अदालतको आदेशविरुद्ध महराले आज उच्च अदालत पाटनमा दर्ता गरेका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको