७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्णबहादुर महरा

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

काठमाडौं । पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा आज दिउँसो हाजिरी जमानीमा रिहा भएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई