९ चैत्र २०८२, सोमबार

Tag: कृष्णप्रसाद जैशी

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, ८२ लाख झिकेर मिटरब्याजमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता