२४ बैशाख २०८१, सोमबार

Tag: कृष्णचन्द्र नेपाली पोखरेल

जनमोर्चाका २ सांसद गण्डकीमा तटस्थ : फेरि गुरुङ नै मुख्यमन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा लिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि