१४ बैशाख २०८१, शुक्रबार

Tag: कृष्णचन्द्र नेपाली पोखरेल

सङ्घीयता मजबुत पार्न प्रदेशप्रदेशबीचको सहकार्य आवश्यक : मुख्यमन्त्रीद्वय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मजबुत पार्न प्रदेशप्रदेशबीचको सहकार्य आवश्यक भएकामा जोड दिनुभएको छ । प्रदेश नं २ का मुख्यमन्त्री राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले औपचारिक भेटवार्ताका