१२ बैशाख २०८१, बुधबार

Tag: कृष्णचन्द्र नेपाली पोखरेल

आक्रामक बन्दै गण्डकीका मुख्यमन्त्री, भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

पोखरा । आसन्न निर्वाचनको मुखैमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आक्रामक बन्दै गएका छन् । यसै क्रममा उनले आज गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । कांग्रेसकै सांसद समेत रहेका मन्त्री