४ बैशाख २०८३, शुक्रबार

Tag: कृष्णकुमारी गजमेर

नातिनातिनीसँगै विद्यालय जान थालें– ६६ वर्षीया कृष्णकुमारी

२५ असोज, खोटाङ । नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए–बी–सी–डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ । विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी स्थानीयवासी कृष्णकुमारी