२६ भदौ २०८३, शुक्रबार

Tag: ‘कुशअमबसीया’ पर्व

मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी । सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका