बिर्तामोड । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । गत असार २२ गते उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निवेदन दिएको महिना