४ भदौ २०८३, बिहिबार

Tag: किरण थापा मगर

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा आज बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको