हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत पाएका छन् । वाग्मतीका मुख्यमन्त्री थापाले प्रदेशसभाको बहुमत सांसदको मत पाएका हुन् । आज मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम