१६ असार २०८३, मंगलबार

Tag: कालो सिसा

उद्योगमन्त्री यादवको गाडीको पनि हटाइयो कालो सिसा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ । मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए