३० श्रावण २०८३, शनिबार

Tag: काठमाडौँ उपत्यका

लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन (फोटो फिचर)

काठमाडौँ, वैशाख २८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा संसारभरका सवै नागरिक त्रसित भएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन कस्तो देखिएको छ भन्ने