काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३० जना नयाँ संक्रमित
काठमाडौं, असार २१ । काठमाडौं उपत्यकामा आज थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता