१८ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँ उपत्यका

कोभिड–१९ : काठमाडौँ उपत्यका सुनसान

काठमाडौँ, ११ चैत । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप