काठमाडौं उपत्यकामा बुधवार मध्यरातदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी
काठमाडौं, भदौ २। काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भाेलि भदौ ३ गते राति १२ बजेदेखि १ हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय