१२ आश्विन २०८१, शनिबार

Tag: काठमाडौँमा सुरु

आजदेखि कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा सुरु हुँदै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे भेला सुरु हुने भएको हो । आज र भोलि शुक्रबार सञ्चालन हुने भेलामा पार्टी महामन्त्रीद्वय गगन