२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेस

प्रचण्डको बर्बादीको दिन सुरु : कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार गठन, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए