४ बैशाख २०८१, मंगलबार

Tag: कांग्रेस सभापति

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे काँग्रेस सभापति देउवालाई

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आगामी फागुन २६५ गते हुन लागेको राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा नेम्वाङले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् । दुई नेताहरुबीच राष्ट्रपति