१ फाल्गुन २०८२, शुक्रबार

Tag: कांग्रेस विभाजन

कांग्रेस विभाजन : गगन र विश्वप्रकाशलाई ५ वर्ष निष्काशनको घोषणा

काठमाडौँ । अन्तत: नेपाली काँग्रेस विभाजन भएरै छाडेको छ । कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ । आज बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन,