सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने एक नेताले जानकारी दिए ।