३ फाल्गुन २०८२, आइतबार

Tag: कर्मकाण्डी बनाइएको

नीति तथा कार्यक्रम कर्मकाण्डी बनाइएकोले सच्याउन अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष