३ आश्विन २०८१, बिहीबार

Tag: कराते खेलाडी

स्वर्ण पदक जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

रामपुर, पाल्पा । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही