१४ बैशाख २०८१, शुक्रबार

Tag: करन केसी

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

९ फागुण, कास्की । प्रदेश ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई प्रदेश सरकारका तर्फवाट १ लाख प्रदान गर्ने घोषणा गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा