६ बैशाख २०८३, आइतबार

Tag: औषधि स्वास्थ्य

मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

२६ असोज, बाजुरा । मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो । औषधि साउनमा